४ कार्तिक २०८३ बुधबार
image/svg+xml

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट दसैँको टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।

मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।

दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन्।

बडादसैँको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

फ्रान्समा ऐतिहासिक नगरभवन ध्वस्त भएको घटनामा एक व्यक्ति पक्राउ

शनिबार फ्रान्सभर बढ्दो महँगी र विद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन भएका थिए। लिमोजमा भएको प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी भएका थिए।

होर्मुजमा इन्टरनेट केबल क्षतिग्रस्त हुँदा के हुन्छ ? कतारले दियो यस्तो चेतावनी

कतारले होर्मुजको जलमार्गमा समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबलमा अवरोध आए इरानसहित खाडी क्षेत्रका देश बढी प्रभावित हुने चेतावनी दिएको छ।

विजया दशमीको दिन देशभरको मौसम सफा रहने

बडादशैंको दिन बुधबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै

फ्रान्सको राजधानी पेरिसस्थित पार्क डेस प्रिन्सेस रंगशालामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे हुने खेलमा दुवै टोली अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

मुक्तिनाथ मन्दिरमा दशैं टिका

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ ।

जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृ`त्यु

प्रातःकालीन पदयात्रामा रहेका बेला उनीहरूलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, यी तीन रुटमा सञ्चालन

नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

दशैंको रौनक र आमाबाको प्रतीक्षा

घरमा दशैंका लागि अरू केही चाहिएको छैन, केवल आफ्ना सन्तानको साथ, केही पलको आत्मीयता र मनैदेखि निस्किएको एउटा वाक्य चाहिएको छ; “आमाबा, हामी आयौँ!”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्