दोषीलाई सांसदले संरक्षण गरेको भन्दै चर्कियो आन्दोलन
मृतक स्वस्तिकाका श्रीमान मुकेशलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायले संरक्षण गरेको संघर्ष समितिका संयोजक सारुले आरोप लगाए। सांसद रोकाय मुकेशका मावली हजुरबुवा हुन्।
मृतक स्वस्तिकाका श्रीमान मुकेशलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायले संरक्षण गरेको संघर्ष समितिका संयोजक सारुले आरोप लगाए। सांसद रोकाय मुकेशका मावली हजुरबुवा हुन्।
अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन्।
दुर्घटनामा संलग्न ट्रक चालकलाई कानूनी कारवाही गर्ने सहमतिपछि लम्कीको जनजीवन सामान्य बनेको छ। मृतक सुनिता रावल (१९) का आफन्तले शव बुझेका छन्। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ। दिनभर रोकिएका सवारी साधन सुचारु भएका छन्।
अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको छ । ठाडाबाट प्युठानको कोल्बोट तर्फ आउदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा १८ बर्षीय एक युवतीाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका सिताउपाध्याय रहेकी छन्।
करेन्ट लागेर महोत्तरीमा एक युवकको मृत्यु भएको छ। भंगहा नगरपालिका ९ हरिणमरी घर भएका ३२ बर्से लगन साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।
साइकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। मोटरसाइकल चालक हरिवन नगरपालिका–१०, सुखेपोखरी निवासी ३८ वर्षीय राजेश श्रेष्ठको उक्त दुर्घटनामा परी मृत्यु भएको छ। स्थानीयलाई छलेर मोटरसाइकल चालक भाग्ने खोजेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार विहान दोलखा जिल्लाबाट काठमाण्डौ जानका लागि यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन।
चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ। शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीय कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए।
खोलामा पाहा भ्यागुतो मार्न गएका दाजुभाई मृत फेला परेका छन्। शनिबार साँझ पाहा भ्यागुतो मार्नका लागि रोकखोला गएका सोताङ गाउँपालिका ४ रोकका २१ बर्षिय बाल कुमार राई र १७ बर्षिय मानवीर राई मृत फेला परेका हुन्।
भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। यात्रुबाहक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ।
जिल्लाको दक्षिण–पश्चिम क्षेत्रकाे बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।