बसको ठक्करबाट वृद्धको मृत्यु
सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ।
सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ।
शनिबार कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको हो।
रुकुम (पश्चिम)मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुम (पूर्व)को रुकुमकोटबाट रुकुम (पश्चिम)को मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो।
कैलालीको लम्की चुहा नगरपालिका ७ रोरा नदीमा डुबेर शनिबार बिहान १० बजेतिर दुई बालकको मृत्यु भएकाे हो।
प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। बीबीसीका अनुसार १६ जनाको सकुसल उद्दार गरिएको छ।
संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटे पनि विदेशमा मृत्यु हुनेको संख्यामा भने गिरावट आउन सकेको छैन। पछिल्लो एक वर्षमा मलेसिया रोजगारी ठप्प भएका कारण त्यो मुलुक जाने युवा रोकिएका छन्। वैशाखको दोस्रो सातासम्म वैदेशिक रोजगारीको क्रममा विभिन्न गन्तव्य मुलुक पुगेका ४५ युवाको निधन भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।
प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौरको एक धार्मिक स्थलमा प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ।
क्याम्पस पढेर फर्किरहेकी १९ वर्षीय सुनिता रावलको मंगलबार लम्कीमा मालबाहक ट्रकको टायरमा च्यापिएर घटनास्थलमै ज्यान गयो।
गाउँ नजिकैको स्थानीय भीरमा घाँस काट्दै गर्दा बिहीबार दिउँसो लडेर उनको मृत्यु भएको बताइएको छ। बाटो भन्दा करिब दुई सय मिटर तल खसेका बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो।
टेम्पो पल्टिँदा जन्ती आएका भारतीय नागरिकको मृत्यु भएको छ।
बझाङको थलारा गाउँपालिकामा जिप दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ।
आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि -यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ।