बलात्कृत १० वर्षीया बालिकाले जन्माइन् बच्चा
भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत भएकी १० वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । उनले चन्डीगढको सरकारी अस्पतालमा बच्चा जन्माएकी हुन्।
भारतको चन्डीगढमा आफ्नै काकाबाट बलात्कृत भएकी १० वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । उनले चन्डीगढको सरकारी अस्पतालमा बच्चा जन्माएकी हुन्।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।
जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ ।
भारतको गुजरातमा विवाह भएको ७ वर्ष पश्चात् एक निसन्तान दम्पतीले एकैसाथ ५ सन्तानलाई जन्म दिएका छन् ।
भारतको केरेलामा एक बाख्राले आँखा नभएको मान्छे जस्तै अनुहार भएको बच्चा जन्माएको छ । भारतीय किसान भी चन्द्रको गोठमा यस्तो अनौठो प्रकारको घटना घटेको हो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आईतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गरेका छन्।
अभिनेत्री मनीषा कोइराला बलिउडकी उम्दा अभिनेत्रीमध्ये एक हुन्। एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः
आफू जन्मेको दिन कसलाई विशेष नलाग्ला र ? अझ कुनै घटनाबाट बचेर नयाँ जीवन पाउनेका लागि त्यसपछिको जन्मदिन मनाउन पाउनु ठूलो गौरवको विषय नै हुन्छ। काठमाडौंस्थित ग्रान्डी अस्पतालमा शुक्रबार एक विदेशीको यस्तै विषेश जन्मदिन मनाइयो, जसलाई मर्यो भनेर सबैले आस मारिसकेका थिए।
हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् । ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् ।
महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने अवस्था अन्त्य हुने भएको छ। मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो।
अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय।
सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालिन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।
म्याद नाघेको औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ। संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेको औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो। अहिले १० वर्षसम्मको कैद सजायलाई जन्मकैद मानिएको छ।
कोन्क्राइ, गुयिनाबाट ब्रुकिनाफासोको लागि उडेको टर्किस एयरको एक विमानकी यात्रुले ४२ हजार फिटमाथि उडिरहँदा छोरी जन्माएकी छिन्। बोइङ ७३७ मा एक नाफी डेबि नाम गरेकी उनी २८ हप्ताकी गर्भवती थिइन्। विमानमा उनले छोरीलाई जन्म दिएकी हुन्। छोरीको नाम काडिजु राखिएको छ।
दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् ।