११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वर्ल्डलिंकलाई ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’

वर्ल्डलिंक कम्युनिकेसनले ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’ बाट सम्मानित भएको छ।

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ।

वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमै पहिलो पटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको छ।

वर्ल्डलिंकबाट ११ सयलाई न्यानो कपडा

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणलाई न्यायो कपडा उपलब्ध गराएको छ ।

वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय पुरस्कार

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड इन्फर्मेसनले डिजिटल अपरच्युनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जितेको छ ।

वर्ल्डलिंक र फेसबुकबीच सहकार्य

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र फेसबुकबीच देशभरका सात हजार पाँच सय ठाँउमा फ्री इन्टरनेट सेवा प्रदान गर्नेबारे सहकार्य भएको छ।

वर्ल्डलिंक मुलुककै ठूलो सूचना प्रविधि कम्पनी

निजी क्षेत्रको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले २५औं वार्षिकोत्सव मनाएको छ ।

वर्ल्डलिंकको विशेष व्यवस्था

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको विशेष व्यवस्थाले लकडाउनको बेला भरपर्दो सेवा प्रवाह गर्न देशभरका प्रत्येक शाखा कार्यालयमा फिल्ड सपोर्टका कर्मचारी रहने गरी आइसोलेटेड समूह स्थापना गरेको जनाएको छ।

वर्ल्डलिंकको नयाँ वर्ष मेला

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले राजधानीको जावलाखेलमा नयाँ वर्ष मेला आयोजना गरेको छ। वर्ल्डलिंकले शनिबार अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल मैदानमा मेला सम्पन्न गरेको हो। प्रवेश निःशुल्क गरिएको मेलाको १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले दावी गरेको छ।

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

वर्ल्डलिंक कम्युनिकेशन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्