१० मंसिर २०८१ सोमबार
image/svg+xml

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ।

काठमाडौँ विश्वविद्यालयको ताला खुलेन

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन।

सरकारले जनविश्वास गुमायो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाउँदै गएको बताएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले सरकार अनियमिता र भ्रष्टाचारको चंगुलमा फस्दै गएकाले जनविश्वास गुमाएको दाबी गरेका हुन्।

बौद्धको तिलौरी र टुँडाल चोरी प्रकरण

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तूपको गरुडको टुँडाल हराएको तीन वर्ष हुँदा पनि यसबारेमा ठोस जानकारी प्राप्त हुन सकेको छैन। सक्कली टुँडाल हराएपछि हाल स्तूपामा नक्कली टुडाँल हालिएको छ।

विश्वसम्पदाको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ

विश्वसम्पदा सूचीमा परेका नेपालका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ भएको पाइएको छ। युनेस्कोले नेपालका चार स्थानलाई विश्व सम्पदा सूचीमा राखेको छ। तर, पछिल्ला समय तथ्यांक प्रयोगमा ध्यान नदिँदा संरक्षित स्मारक क्षेत्रलाई समेत विश्व सम्पदा सूचीको संख्यामा जोडेर दशवटा बनाइएको छ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा ‘मुन्दुम’

त्रिभुवन विश्वविद्यालयमा किरात जातीसँग सम्बन्धित ‘मुन्दुम’ विषयको पठन–पाठन हुने भएको छ।

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ ।

भक्तपुरमा कोसेली घर

युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर नगर क्षेत्र घुम्न बर्सेनी लाखौं पर्यटक आउँछन्। उनीहरू नेवार जीवनशैली र संस्कृतिमा रमाउँछन्। पुरातात्विक महत्वका दरबार क्षेत्र, न्यातापोल, दत्तात्रय क्षेत्र, पोटरी स्क्वायर लगायत सम्पदा घुम्छन्। नेवार संस्कृतिको खुल्ला संग्रहालय मानिन्छ भक्तपुर।

सुखद सुरुआतको आशामा नेपाल

कतार विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली अभ्यासका लागि मलेसिया प्रस्थान गरेको छ। नेपाली टोली मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेलका लागि शुक्रबार मलेसियातर्पm प्रस्थान गरेको हो। नेपाली टोलीले आगामी सोमबार मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ। उक्त टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

नेपालले विश्व आइटिएफमा चुनौती प्रस्तुत गर्ने

नेपालले २१औं विश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएको छ। आगामी अगस्ट २४ देखि ३१ तारिखसम्म बुल्गेरियाको पाल्मोदिप सहरमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्।

निमित्तका भरमा विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरुको पदावधि आज भदौ ६ गतेदेखि सकियो।

मदन भण्डारी विश्वविद्यालय विधेयक फिर्ता लिन माग

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा स्वीकृत भएको थियो। अब यो विधेयकमाथि संशोधन राखिने छ।

त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताएका छन्।

रंगभेदी टिप्पणीको कडा निन्दा

विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि भएको रंगभेदी टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय सुधार

मुलुकको दोस्रो ठूलो विश्वविद्यालयका रूपमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको ‘राजनीति’ पनि बुझिनसक्नुको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्