२२ वैशाख २०८३ मंगलबार
image/svg+xml

विद्यार्थी संगठन र ट्रेड युनियन खारेज भविष्य बचाउने प्रयास हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज भविष्य बचाउने प्रयासभएको बताएका छन्।

पाथीभरा मन्दिर क्षेत्रमा फोरजी सेवा सञ्चालन

पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ।

विश्वकप लिग–२ः ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित कुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

सहरी सौन्दर्य र सुकुम्बासी अस्मिता

त्यसैले सम्भ्रान्तहरूले सुकुम्बासी मात्रै होइन, अरू भोक, गरिबी र अभावले पिल्सिएर बाँचेका सबै असुन्दर मान्छे र तिनको असुन्दर बस्तीलाई सहरी सौन्दर्यको दाग सम्झेर घृणा गर्छन् र उपेक्षा गर्छन्।

मेरो विरुद्धमा देखाइएका सर्वेक्षणहरू नक्कली छन्ः ट्रम्प

इरान विरुद्धको युद्धलाई लिएर अमेरिकामा बढ्दो जनआक्रोशका बीच राष्ट्रपति ट्रम्पले आफ्नो विरुद्ध देखाइएका सर्वेक्षणहरू नक्कली भएको बताएका छन्।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ प्रहरीले चार वटा बैंकिङ कसुरमा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

सुकुम्बासी बस्तीमा डोजर : संघ र स्थानीय सरकारबिच टकरावको संकेत

संघीय सरकार जिल्लामा समेत अतिक्रमित जग्गा खाली गर्न तम्तयार छ। जिल्ला प्रशासन कार्यालयले केही दिनअघि जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसहितको सहभागितामा राखेको छलफलमा अतिक्रमित जग्गा खाली गर्ने निर्णय गरेको छ।

हुलाकी सडक फराकिलो बनाउन माग

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ।

भाजपाले बंगालमा सय बढी सिट चोरी गरेको राहुल गान्धीको आरोप

भारतको चार राज्य र एक केन्द्र शासित प्रदेशको विधानसभा चुनावको नतिजा घोषणा भएपछि कांग्रेस नेता राहुल गान्धीले भाजपामाथि निर्वाचन आयोगको सहयोग लिएको आरोप लगाएका छन्।

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो। तर, अहिले त्यही ठाउँ विश्वमै नाम चलेको पर्यटकीय गन्तव्य भएको छ।

संविधान संशोधनको बहस : पूर्वउच्च अधिकारीसँगको परामर्श आज

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज (मंगलबार) पूर्व संवैधानिक निकायका प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग छलफल गर्ने भएको छ।

लाहुरेको गाउँ रुम्सी पुग्न ‘भिलेज सफारी’

यहाँका कूल १२० घरधुरीमध्ये ९० प्रतिशत मगर समुदायको बाहुल्यता रहेको जानकारी दिँदै उनले यहाँका ८० घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्