मुख्यसचिवमाथि खनिए मन्त्री
शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरूले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरूले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ ।
नवनियुक्त मुख्यसचिव लोकदर्शन रेग्मीले पदभार ग्रहण गरेका छन् । सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई सोमबार मुख्यसचिवमा नियुक्त गरेको हो।
सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
मुख्य सचिव सोमलाल सुवेदीले सेवाग्राहीको गुनासो घटाउने जिम्मेवारी सरकारी कर्मचारीको भएको बताएका छन्। सरकारी सेवा दिने क्रममा मानवीय त्रुटीहुँदा सेवग्राहीले गुनासो गर्ने भन्दै गुनासोलाई महाभारत पर्वत जस्तो अग्लो नबनाइ पर्छौट गर्दै लगे सरकारी सेवा गुणस्तरीय हुने उनको भनाइ थियो।