जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयसंग रहेको भरतपुर महानगरपालिका वडा नम्बर २३ले बृहत सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्ने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा आम्दानीको २१ प्रतिशत मात्र बजेट आएको हो।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ।
वैशाख महिनामा चितवनस्थित राष्ट्रिय निकुञ्ज पुग्दा घुम्ने मात्र मेरो उद्देश्य थिएन। परिवारको इच्छापूर्तिसँगै मेरो आफ्नै स्वार्थ पनि थियो, वनजीवीहरूको सुन्दर तस्बिर खिच्ने। कहिलेकाहीं यस्तो स्वार्थमा भाग्यले पनि साथ दिन्छ भन्ने उदाहरण यी संकलन हुन्।
पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैंडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ।
बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन।
चितवनमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।
गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैंडा मृत भेटिएको छ।
हुलाकी योजना कार्यालय विरगञ्ज मातहत पर्ने १९ किलोमिटर सडकखण्ड विवादका कारण हुलाकी राजमार्ग निर्माण कार्य रोकिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैंडा मरेका छन्।