२ मंसिर २०८१ आइतबार
image/svg+xml

बबरमहलमा स्कुटर दुर्घटना, एकको मृत्यु

बबरमहलमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएकाे छ। ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका दीपक थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

धुम्रपानले हरेक दिन १७ अस्ट्रेलियालीको मृत्यु

अस्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अस्ट्रेलियाली नेसनल युनिभर्सिर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ मा काउले डाँडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने ३६ वर्षीय कृष्ण रम्तेलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अष्ट्रेलियामा धुम्रपानले हरेक दिन १७ जनाको मृत्यु

अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्ट्रेलिया नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

सन्धिखर्क जिप दुर्घटना: मृतकमध्ये दुई जनाको सनाखत

गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्युलाई जितेर सत्याको एसइईमा ‘ए प्लस’

मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधि पात्र बनेकी छिन्। मृत्युपछिको नयाँ जीवन स्थानीयको सहयोगबाट पाएकी हुन्। जसलाई उनी भग्वान मान्छिन्।

मानव तस्करीको बाटो हुँदै लिबिया पुगेका एक नेपालीको मृत्यु

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

बच्चालाई जन्म दिइसकेपछि साल नझर्दा मुगुमकार्मारोङ–१ की ३५ वर्षीया पासङफुटिक तामाङको मृत्यु भएको हो । उनले असार १६ गते आफ्नै घरमा छोरालाई जन्म दिएकी थिइन् ।

दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

ट्याक्टर दुर्घटना परि जिल्लाको हिलिहाङ गाँउपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन्।

बस र ट्रक ठाेक्किँदा बस चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर पुलमा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

प्रतिबन्धित डिजेबाजा पड्किँदा युवाको मृत्यु

प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्