यसरी मारिएका थिए भोजपुरमा प्रहरीसहित विप्लव कार्यकर्ता
भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ।
भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ।
सादा पोशाकमा परिचालित तीनजना प्रहरीले विप्लव समूहका कार्यकर्ताको खोजी गर्ने क्रममा केही व्यक्तिमाथि शंका लागि सोधपुछ तथा चेकजाँच गर्न खोज्दा विप्लव समूहका ओखलढुंगाका इन्चार्ज अन्दाजी ३४–३५ वर्षीय नीरकुमार राईले अचानक गोली प्रहार गरे।
बुधबार बिहान विप्लवका कार्यकर्ताको गोली लागि प्रहरी जवान सन्जिव राइ र जवाफी कारबाहीमा प्रहरीकाे गाेली लागेर विप्लवका नीरकुमार राइको मृत्यु भएको थियो।
भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ।
चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ। उक्त घटनामा अरु २० जना घाइते भएका थिए।
दुई दिनदेखि लगातार भइरहेको वर्षातपछि घर नजिकको पर्खाल भत्किँदा च्यापिएर दुई वर्षीया समीक्षा घर्तीको मंगलबार दिउँसो मृत्यु भएको हो।
भविलाल घर्ती अब कहिल्यै घर फर्कने छैनन्, न फर्कनेछन् ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिक रूपमा अस्ताए । घर्ती जापानमा र विक कुवेतमा ।
बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मी जसले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
सल्यानमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सातजना गम्भीर घाइते छन्।
भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २९ जनाको ज्यान गएको भारतीय संचारमाध्यम इन्डिया टुडेले जनाएको छ। यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो। त्यस्तै दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । इन्डिय टुडेका अनुसार लखनउबाट दिल्लीका लागि उक्त बस छुटेको थियो।
जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् ।
गिट्टीबालुवा बोक्ने टिपरहरू भित्री सडकमा समेत अत्यन्त तीव्र गतिमा दौडने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
सर्लाहीस्थित बागमती नगरपालिकाको भित्री सडकमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।