भारत र अफगानिस्तानबीचको टी-२० सिरिज आजदेखि
भ्रमणकारी टोलीले अधिकांश पुराना खेलाडीलाई मौका दिँदा भारतले भने युवालाई अवसर दिएको छ।
भ्रमणकारी टोलीले अधिकांश पुराना खेलाडीलाई मौका दिँदा भारतले भने युवालाई अवसर दिएको छ।
व्यवसायी चन्द्र ढकालले रसुवाको बाढीले दिएको पीडासँगै कैलालीमा निर्माण भइरहेको जालपादेवी केबलकार आयोजनाले आशा जगाएको बताएका छन्।
काठमाडौं महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ।
भाद्र शुक्ल तृतीयाको सङ्घारमा फेरि एकपटक सहरका गल्लीदेखि गाउँका मझेरीसम्म रातो रङको लहर छाएको छ। रातो सारी, पोते, हरियो धागो, छमछमी बज्ने चुरा र सिन्दूरले सजिएका अनुहारहरूमा तीजको चमक प्रस्टै देखिन्छ।
हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनको भनाइ छ। हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन्।
सैफका अनुसार घटनापछि परिवारले परिस्थितिलाई अपेक्षाकृत राम्रोसँग सामना गरेको थियो। विशेषगरी उनकी पत्नी करिना कपुर यस घटनाबाट निकै प्रभावित भएको उनले बताए।
कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै वित्तीय रूपमा समेत स्वायत्त बनाउने गरी ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको बताएका छन्।
नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
बाढीमा परिवारका सदस्य बेपत्ता भएपछि उनीहरू जीवित भेटिने आशामा दिन बिताइरहेका परिवारका लागि दर खाने दिन पनि पीडादायी बनेको छ।
मुम्बईको मड आइल्यान्ड क्षेत्रमा रहेको उनको यो घर करिब १.५ एकड अर्थात् ६५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ।
आइतबार बिहान साढे ६ बजेतिर मालपोत कार्यालय नजिकै वृद्धको शव भेटिएको सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो।
अहिलेको गतिमा एआईको विकास निरन्तर अघि बढे निकट भविष्यमै मानवताका लागि अत्यन्त गम्भीर परिणाम आउन सक्ने सम्भावना छ।
उनले भाइ रविसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको हार्दिक शुभकामना।’