त्रिशूली नदी किनारमा भेटिएको वस्तु फुटाउँदा दुई जना घाइते
उनीहरूले त्रिशूली नदी किनारमा फेला पारेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको थियो। विस्फोटका छर्रा लागेर जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

