‘कल्ली’मा नाजिरको फरक अवतारमा
चलचित्र कल्लीको टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता आफ्नो सामान्य भूमिकाभन्दा फरक अवतारमा देखिएका छन्।
चलचित्र कल्लीको टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता आफ्नो सामान्य भूमिकाभन्दा फरक अवतारमा देखिएका छन्।
कार्की आफ्नै पूर्व अभिव्यक्तिलाई बिर्सेर ठुला दलका शीर्ष नेताको अनुहार हेर्ने मात्र होइन, उनीहरूसँगै सल्लाह–सुझाव लिएर काम गर्ने अवस्थामा पुगेको देखिएको छ।
सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
पछिल्ला वर्षमा आरोहीको संख्या बढेको पर्यटन विभागले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनमा २०८१/८२ मा आरोहीको संख्या बढेको हो ।
वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनले देशमा चुनावी सरगर्मी ह्वात्तै बढाएको छ। स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन नै सुशासन तथा लोकतन्त्रको आधारस्तम्भ हो भने आफ्ना प्रतिनिधि छान्नु नागरिकको सर्वोच्च संवैधानिक अधिकार।
कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि रास्कोटमा खुसियाली छाएको छ।
फरक क्षमताकी कवि प्रिता बल्लको एकालाप ऋतुहरू शीर्षकको कवितासंग्रह शनिबार भक्तपुरमा विमोचन भएको छ ।
आपराधिक गतिविधि गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका- २ भैसकुण्डामा ४३ ग्राम बढी खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन ।
चाँगुनारायण नगरपालिका वडा नं ४ चाँगुनारायणको २५ रोपनीमा सामूहिक खेती गरेको पाइएको हो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बाट ७ सय ६३ किलोग्राम ७ सय ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जना पक्राउ परेका छन् ।
निर्वाचन आयोगले फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेसले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार छान्ने प्रक्रिया थालेको छ । ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत पार्टीले अगाडि बढाएको छ ।
यस्तै कांग्रेसले आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।