७ आश्विन २०८१ सोमबार
image/svg+xml

कारागारमै कैदीको मृत्यु

जाजरकोट कारागारमा गए राति एक कैदीको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित रानागाउँमा रहेको कारागारमा जबरजस्ती करणीको मुद्धामा जेल जीवन विताइरहेका ६९ वर्षीय हेमन्तबहादुर शाहीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

च्यामासिङमा भएको दुर्घटनामा एकको मृत्यु

गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बस दुर्घटनामा एक जनाकाे मृत्यु

काठमाण्डौबाट नुवाकोटको तारुका तर्फ गईरहेके मिनीबस दुर्घटना हुदाँ  एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

पोर्चुगलको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

गत बिहीबार  राति भएको कार दुर्घटनमा परी निधन भएका  दुई जना नेपालीहरुको शव नेपाल लगिने भएको छ।

कसैले ठक्करै नदिई लड्यो मोटरसाइकल, चालकको मृत्यु

मोरङको पथरीशनिश्चरे–१ स्थित भित्री सडकखण्डमा आज अपराह्न मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ढाेकाबाट खसेर बस सहचालककाे मृत्यु

फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको अाइतबार बिहान ज्यान गएको छ ।

ट्याक्टरको ठक्कर पैदल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट सहोडवा– ६ की ४० वर्षीया अरुणा देवी झाको मृत्यु भएको छ। जनकपुरबाट पिपरातर्फ आउँदै गरेको ज १ त ३१९४ नम्वरको ट्याक्टरले झालाई पदैल घर गई रहेको अवस्था ठक्कर दिएको थियो।

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रहरीको कारबाहीमा फिलिपिन्सका मेयरसहित नौको मृत्यु

किदापावान (फिलिसिन्स)- फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

सवारी दुर्घटनामा दुईको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१३ नयाँ ठिमी स्थित बा ८० प ५००८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।

बसले किचेर १९ वर्षे युवतीको मृत्यु

सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा आज बिहान पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना४ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ।

स्क्रब टाइफसबाट फेरि १ काे मृत्यु, मर्नेकाे संख्या ५ पुग्याे

स्क्रब टाइफस रोगबाट बिहीबार चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्