६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ न. को बस र लु ३ त ७१५६ न. काे ट्याक्टर सुरुमा आपसमा सामान्य ठोकिएका थिए । साघुँरो सडक भएका कारण बसलाई साईड दिने क्रममा ट्याक्टर देउखरीखोला नजिक सडकबाट करिब एकसय मिटर तल लुङग्री खोलामा खसेको थियो।

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

केन्याको नाकुरु प्रदेशमा बाँध भत्किँदा मृत्यु हुनेहरूकाे संख्या ४८ पुगेकाे छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले मृत्यु हुनेहरूकाे संख्या बढ्न सक्ने बताए।

बाँध फुट्दा ३२ को मृत्यु

केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्।इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हाे।

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ।

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो। घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो।

हावाहुरीले उदयपुरमा १ को मृत्यु, १ घाइते

बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ।

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ।

कुटपिटबाट वृद्धको मृत्यु,  कुटपिट गर्ने पक्राउ

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा कुटपिटबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  ५० वर्षीय रामएकवाल महतोको कुटाईबाट स्थानीय ६० वर्षीय शिवलोचन महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्