सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?
सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।
सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ।
विदेशी नागरिकलाई नेपाल आउन रोक लगाएको बेला सरकारले कूटनीतिक तवरबाट बहराइनका राजकुमारको जम्बो टोलीलाई नेपाल आउने अनुमति दिएको छ ।