१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कहिले सिक्ने विपदबाट पाठ ?

मनसुन सुरु हुनाको अर्थ वर्षा बढ्नु हो। पानी पर्ने मात्रा बढेर जानु हो। यो एउटा चक्रीय प्रणाली हो। यस्तो भएन भने जीवन नै चल्दैन। पर्यावरण चक्र नै ठप्प हुन्छ। हरेक वर्ष मनसुन आउँछ। आउनुपर्छ। साता/पन्ध्र दिनको अघिपछि मनसुन सुरु हुन्छ। यो सामान्य नागरिकलाई पनि थाहा भएको विषय हो। वर्षाको पानीले पहाडमा पहिरो र तराईमा डुबान हरेक वर्ष हुने गरेका छन्। आज एक ठाउँ पीडित होला वा उही ठाउँमा दोहोरिएर अर्को वर्ष पनि संकट आउला, तर यो स्वाभाविक प्रक्रिया हो।

मनसुनी रेखा देशभर सक्रिय

मनसुनी रेखा देशभर सक्रिय रहेको हुँदा सोमबार पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ। जसको कारण मनसुनी गतिविधि देशभर सक्रिय छ।

म्युलरसँगको सुनुवाई एक सातापछि

अमेरिकी न्याय मन्त्रालयका पूर्वपरामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कंग्रेस (संसद्) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ।

पानी पाइयो, कामदार पाइएन

सक्रिय मनसुन सुरु भएसँंगै भक्तपुरका खेतखेतमा पानी जम्मा भएर धान रोप्न हुने भएको छ। तर, बिडम्बना धान रोप्न आवश्यक जनशक्ति नहुँंदा किसान मर्कामा छन्।

न्यून चापीय रेखा नेपाल नजिकः देशभर वर्षा हुने

मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ। अझै दुई/तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यान्त्रिक सुनुवाइ

राज्यका निकायले कसैप्रति बढ्ता आशक्ति र कसैप्रति हेलाहोचो गर्न मिल्दैन। सबैलाई समान व्यवहार गर्नुपर्छ। कुनै पनि व्यक्तिको निजी जीवनमा समेत प्रवेश गरेर प्रश्न गर्ने अवस्था बेलाबेला यस्ता निकायलाई आउँछन्। कुनै मुद्दामा अदालतमा यस्ता विषय आउन सक्छन्। सार्वजनिक महŒवका पदमा नियुक्ति हुने व्यक्तिबारे संसदीय सुनुवाइ समितिले मानिसलाई भावुक अवस्थामा पु¥याउने गरी प्रश्न गर्न सक्छन्। राष्ट्रिय महŒवका यस्ता पदमा पुग्ने व्यक्तिको नियुक्ति ठीक ढंगले हुन सकोस् र सही मानिस त्यहाँ पुग्न सकुन् भनेर सुनुवाइ व्यवस्था गरिएको हो।

विषादीरहित खाद्यवस्तु सुनिश्चित गर

राष्ट्रिय मानव अधिकार आयोगले आम उपभोक्तालाई विषादीरहित, स्वस्थ्य तरकारीलगायत खाद्य वस्तु प्रयोगको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै भारद्वाजले नेपालको हिमालको खानेपानी कतार निर्यात गर्न सकिने र यसका लागि आफूले पहल गर्ने बताए। ‘हिमालको पानी कतार पुर्‍याउँछु’, उनले भने।

विषादी मापन प्रयोगशालाका कर्मचारी कामविहीन, कार्यालय सुनसान

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण कार्य रोकेसँगै सर्लाहीको उष्णप्रदेशीय बागबानी केन्द्र परिसरमा रहेको विषादी मापन प्रयोगशाला सोमबारबाट सुनसान बनेको छ।

देशभर मनसुन सक्रिय

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्