८ आश्विन २०८१ मंगलबार
image/svg+xml

वैदेशिक रोजगार संघमा गैरे

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन्। २७ औं साधारण सभामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका गैरले सत्तारुढ नेकपा र संघीय समाजवादी समूहको संयुक्त प्रगतिशील समूहका सरोज पोखरेललाई हराएका हुन्।

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।

‘सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीँ असोज ७ गते मंगलबार हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

लोकतान्त्रिक समूहको प्रश्नः ‘उहाँहरुको मन्त्री हुँदा पनि किन व्यवसायीले दुःख पाए?’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीं असोज ७ गते हुँदैछ। निर्वाचनको मिति नजिकिंदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो।

उद्योगलाई छुटै–छुट

राष्ट्रियसभाबाट बुधबार पारित औद्योगिक व्यवसाय ऐन, २०७५ मा निजी क्षेत्रलाई प्रोत्साहन, अनुदान, सहुलियत र कर मिनाहासम्मको सुविधा छ।

प्रभावशाली होटल व्यवसायीको सूचीमा राहुल चौधरी

भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सिजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ। राहुलले चौधरी ग्रुप (सिजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन्।

लेखापढी तथा घरजग्गा व्यवसाय स्थलगत दर्ता

भक्तपुर नगरपालिकाभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यबसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ।

कानुन व्यवसायी महिलाका चुनौती

देश संघीयतामा गइसकेपछि पछिल्लो समय कानुनी शिक्षाप्रति आकर्षण बढ्दै गएको छ। कानुन अध्ययन तथा अध्यापन विशेष किसिमको विधा हो। यसले समाज अध्ययनमा जोड दिन्छ। समाज परिवर्तनमा कानुन व्यवसायीको ठूलो भूमिका हुन्छ। कानुन व्ययसायीले पीडितका तर्फबाट बहस–पैरवी गर्छ। कानुन अध्ययन सरल छैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन पढ्नुपर्ने हुन्छ।

इमान्दारिताका साथ काम गर्न नेकपा निकट ठेकेदारलाई प्रचण्डको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

आयुर्वेद विज्ञानलाई गति दिनुपर्ने व्यवसायीको माग

उदयपुरमा कार्यरत आयुर्वेद औषधि व्यवसायीहरूले मुलुकको समृद्धिका लागि स्थानीय जडीबुटीको उपयोग, प्रशोधन गरी देशको अर्थतन्त्र बलियो बनाउनुपर्ने माग गरेका छन्।

नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी

दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

दोलखाका १२ व्यवसायी भारत भ्रमणमा

दोलखाका १२ व्यवसायी भारतको नयाँ दिल्ली र गोवा सहरको अवलोकन भ्रमणमा निस्केका छन्। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लाका १२ व्यवसायी शनिबार भारत भ्रमणमा निस्केका हुन्।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर(प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्