११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रातीमा झिमझिम गर्दैन बत्ती

उपत्यकाका सडकमा लेन छुट्याउन राखिएका क्याटआइज (जुनकिरी बत्ती) बल्न छाडेको छ। सडक विभागले नियमित मर्मतसम्भार नगर्दा उक्त सडक सुरक्षित बनाउन राखिएका बत्ति बल्न छाडेका हुन्। डिभाइडरको काम र ट्राफिक अनुशासनमा लेन छुट्याउनको लागि विभागले २०७१ सालबाट तीव्रताका साथ नयाँ बानेश्वर, कोटेश्वर, पुल्चोक, रातोपुललगायतका सडकमा उक्त बत्ती हालेको थियो।

आँटिली ‘जुनकिरी'

नौ महिने गर्भको पेट। हिँड्डुल गर्न नसकिने अवस्था। हातमा धुँवा उडिरहेको चुरोट र मदिराको बोतल। एकान्त कोठामा जुनकिरीको बास। न कुनै आफन्त, न कोही उनको गर्भ भएकामा खुसी हुने मान्छे। धुँवा नै धुँवाजस्तै बेफिक्री उसको जीवन उडिरहेझैं लाग्थ्यो। एक्लै नितान्त एक्लै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्