७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले बुधबार अपराह्न ३ः५० बजे इलाम अस्पतालमा डा. केसीको स्वास्थ्य परीक्षण गरेको थियो।

बिपी प्रतिष्ठानमा आइसियु पाउनै मुस्किल

पिकनिक खाएर फर्कंदै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर उदयपुरको बेलका नगरपालिका–८ मा आइतबार दुर्घटना हुँदा त्यसमा सवार १० वर्षीय प्रज्वल चौधरी पनि गम्भीर घाइते भए । उनीसहित ३५ जना घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो।

मुक्तिनाथमा आइसियु

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणक्रममा उनीसँगै सघन उपचार विशेषज्ञ (फिजिसियन एट एटेन्डेन्स) खटाउने भएको छ। मोदीले भ्रमण गर्ने मुस्ताङको मुक्तिनाथमा अस्थायी आइसियु र एयर एम्बुलेन्स स्ट्यान्डबाइ राखिने छ। काठमाडौं र जनकपुरमा पनि चिकित्सकसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्