२६ असार २०८३ शुक्रबार
image/svg+xml

संसद्को रोष्टममा उभिएर थप द्वन्द्व निम्त्याउने गृहमन्त्रीको प्रश्न: घटनास्थलमा कुन दलको सरकार छ ?

जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ ?

सरकारविरुद्ध माइतीघरमा सशक्त आन्दोलन {तस्बिरहरू}

मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ ।

संसद्‌मा भावुक भएर उभिएका गृहमन्त्री सांसद्हरूका अगाडि रोए (भिडियो)

गणेश नेपाली मृत्यु प्रकरणमा जवाफ दिन संसदमा उपस्थित भएका गृहमन्त्री सुधन गुरुङ भावुक बने ।

माइतीघर क्षेत्र तनावग्रस्त

अहिले काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ ।

बालेनविरुद्ध आक्रामक रक्षा बम: सरकारको 'गरिबमारा' नीतिले नेपालीको मृत्यु, दोष सुनितामाथि थोपर्ने प्रपञ्च!

सामाजिक सञ्जालमार्फत उनले गणेशले आत्मदाहको बाटो रोज्नुमा काठमाडौंका पूर्वमेयर र हालका प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली जिम्मेवार रहेको आरोप लगाएकी छिन्।

सांसद जगदिश खरेलले भने: गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन होस्

खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताए।

नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानुनी राज्यको गम्भीर असफलता हो : उपेन्द्र यादव

‘एउटा व्यक्तिको मृत्युमा परिवारले आफ्नो सदस्य मात्र गुमाउँदैन, समाजले एउटा सक्रिय नागरिक गुमाउँछ र राज्यले आफ्ना नागरिकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्छ,’ अध्यक्ष यादवको वक्तव्यमा उल्लेख छ।

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

शाहले सभामुख र प्रमुख सचेतकलाई समेत यस व्यवस्थाबारे जानकारी गराइने बताए।

ज्ञानेन्द्र शाहीको प्रश्न : गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?

ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको उद्देश्य गणेश नेपालीको उपचार गर्ने नरहेको आरोप लगाएका छन्।

गणेशको मृत्युले देशको गम्भीर आर्थिक–राजनीतिक संकट उजागर गरेको बाबुराम भट्टराईको टिप्पणी

डा. भट्टराईले यो घटनाले एक व्यक्तिको मृत्यु मात्र नभई देशको गहिरिँदै गएको आर्थिक–राजनीतिक संकटलाई उजागर गरेको टिप्पणी गरेका छन्।

एमालेले भन्यो: श्रमिक वर्ग माथी सरकारले गरेको अमानवीय व्यवहारको शिकारमा परे गणेश नेपाली

नेकपा एमालेले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

वीर अस्पतालमा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव भएको छ । तनाव व्यवस्थापन गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

निरासाजनक विकास खर्च: असार सकिँनै लाग्दा साढे ४४ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको विकास खर्च पछिल्ला छ वर्षयताकै कमजोर बनेको छ। अघिल्ला आर्थिक वर्षहरूमा पनि लक्ष्यअनुसार पुँजीगत खर्च हुन नसके पनि यस वर्षको जस्तो न्यून अवस्था देखिएको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्