४ आश्विन २०८३ आइतबार
image/svg+xml

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।

राजनीतिक विश्लेषक भरत दाहाल किन पक्राउ परे ?

साइबर ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार दाहालले आफ्नै युट्युब च्यानलमार्फत विभिन्न विषयमा तथ्यहीन तथा भ्रामक अभिव्यक्ति प्रसारण तथा प्रकाशन गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पन्तोजालाई हराउँदै फ्लाइवेट उपाधि जोगाए जोसुवा भानले

म्यानमारका २४ वर्षीय जोसुवा भानले एलेक्जान्ड्रे पन्तोजालाई पराजित गर्दै यूएफसी ३३१ को फ्लाइवेट उपाधि रक्षा गरेका छन्।

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।

बिहीबारदेखि पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना, बाढी-डुबानको उच्च जोखिम

यस्तो वर्षा नेपालको धेरै ठूलो भूभागमा वा केही निश्चित क्षेत्रमा मात्र सीमित हुन सक्ने भएकाले अहिले नै कहाँ कति वर्षा हुन्छ भन्ने निश्चित भन्न नसकिने उनले बताए।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

नेपासले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ।

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मा*रिए

अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मा*रिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ।

एआई विकास सुस्त पार्न चार कम्पनीले मिलेमतो गरेको आरोपमा मुद्दा दायर

एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलले एआई विकासको गति कम गर्न आपसमा सम्झौता गरेको आरोपमा अमेरिकामा मुद्दा दायर भएको छ।

दशैं, तिहार र छठपछि सरकारविरुद्ध जनता विद्रोहमा उत्रिन्छन्ः वर्षमान पुन

३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरूले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्