१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मेसीलाई उच्च गोलकर्ता पुरस्कार

बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेसीले २०१७–१८ को सर्वाधिक गोलकर्ताको पुरस्कार सोमबार लिएका छन्।

च्याम्पियन्स लिगः मेस्सीविना बार्सिलोनाको सहज जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘बी’ को खेलमा स्ट्राइकर लियोनल मेस्सीविनाको स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–० गोलले हराएको छ।

डियाजलाई फर्काउने रियालको तयारी

रियाल मड्रिडले पूर्वस्ट्राइकर मारियानो डियाजलाई क्लबका फर्काउने तयारी थालेको छ । स्पेनिस ला लिगाको प्रतिद्वन्द्वी सेभियाले उनलाई भित्र्याउन खोजेको खवर सार्वजनिक भएपछि एक वर्षअघि आफैंले लियोनमा बेचेका डियाज फर्काउने अभियानमा रियाल लागेको हो।

पुरानो जीवनबारे आफ्ना बच्चालाई के भन्लिन् सनी लियोनी ?

सनी लियोनीको जीवनमा बनेको 'वेब-सीरीज' करनजीत कौर को ट्रेलरमा एक पत्रकारले उनसँग प्रश्न गर्छन्, 'वेश्या र पोर्न स्टारबीच के फरक हुन्छ ?' जवाफमा सनी लियोनी भन्छिन्, 'एक समानता छ- गट्स।' 'गट्स' अर्थात हिम्मत।

मेसीलाई आराम

अर्जेन्टिनाले शुक्रबार आगामी ४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा कप्तान लियोनल मेसीलाई आराम दिएको छ।

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा विहारस्थित श्रीकृष्णा अस्पतालमा उनी भर्ना भएकी हुन्।

लियोनमाथि जरिवाना

दक्षिण अफ्रिकाविरुद्ध किङ्समेडमा सम्पन्न पहिलो टेस्टमा विपक्षी ब्याट्सम्यान एबी डी भिलियर्स रनआउट हुँदा जनाएको खराब प्रतिक्रियाका कारण अस्ट्रेलियाली स्पिनर नाथान लियोनमाथि खेल पारिश्रमिकबाट १५ प्रतिशत जरिवाना गरिएको छ।

सनी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा

पोर्न फिल्म हुँदै बलिउडमा आएकी अभिनेत्री सनी लियोनी एक पटक फेरी चर्चामा आएकी छन्। उनी जुम्ल्याहा बच्चाको आमा बनेको खबरले चर्चा पाएको छ।

सन्नी लियोनीपछि अर्की पोर्नस्टार बलिउडमा

सन्नी लियोनीपछि भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन्।  चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।

सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुग्यो

अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुगेको छ ।  मृत्य हुनेहरूमा १६२ पुरूष, १६३ महिला, १५६ बालबालिका रहेका छन् भने १८ जनाको लिङङ्ग पहिचान हुन सकेको छैन् ।  राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पूर्णरूपमा क्षति  भएको छ । गत सोमबार  साँझ राजधानी फ्रिटाउन नजिकै पहिरो गएको थियो । भयानक पहिरोका कारण उद्धार कार्य जटिल बनेको छ ।

सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुग्यो

अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुगेको छ भने ६ सयको अवस्था अझै अज्ञात रहेको छ ।

लियोनमा पहिरो जादाँ कम्तीमा तीन सयको मृत्यु

अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा गएको भयानक पहिरोका कारण तीन सय बढीको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपता छन्। राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पुरिएका छन्। बेपताहरूको खोजी कार्यका लागि उद्धार टोली खटाइएको छ।

‘लियोनार्डोलाई भेट्न पाए...’

केकी अधिकारी नेपाली फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छिन्।

लियोनको ८ विकेटले भारत थच्चियो

अफ स्पिनर नाथन लियोनले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएपछि भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियाले राम्रो शुरुआत गरेको छ। लियोनले ५० रन दिएर ८ विकेट लिएका थिए, जुन भारतीय भूमिमा भ्रमणकारी बलरले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो।

यसरी बनिन् सनी लियोनी पोर्नस्टार

पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई पोर्नस्टारलाई समाजले नायिकाको दर्जा दिँदैन भन्ने राम्रोसँग थाहा छ। पोर्नस्टारलाई समाजमा हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा उनलाई राम्रोसँग हेक्का छ। यो सबै थाहा हुँदाहुँदै सनी आखिर किन पोर्नस्टार बनिन् ? सनीसँग के भएको थियो र उनले यस्तो कदम उठाइन?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्