१२ असार २०८१ बुधबार
image/svg+xml

बार्सिलोनाको प्रभावशाली जित

साबिकको विजेता बार्सिलोना सिजनको पहिलो खेलमा गत साता एट्लेटिक बिलबाओसँग १–१ ले निराश भएको थियो। पूर्ण रूपमा फिट नभएका कारण पहिलो खेल बेन्चमा बिताएका लियोनल मेसी यस खेलमा पनि टोलीबाहिर रहेका थिए।

मेसीद्वारा पदक बहिष्कार

तेस्रो स्थानका लागि शनिबार भएको स्पर्धामा साबिकका फाइनल प्रतिद्वन्द्वी चिली र अर्जेन्टिनाले प्रतिस्पर्धा गरे । १० खेलाडीमा सीमित दुवैै टोलीबीचको प्रतिस्पर्धामा अर्जेन्टिनाले बाजी मार्न सफल भयो । २–१ को जित निकाल्न सफल अर्जेन्टिनाले अघिल्लो संस्करणको फाइनलमा भोगेको हारको बदला लियो ।

यस सिजनमा पनि मेसीको ५० गोल

लियोन मेसीले दुई गोलसहित छैटौंं सिजन ५०औं गोल पूरा गर्दै यस सिजनको स्पेनिस लिगको अन्त्य गरेका छन्। मेसीले यस सिजन सबै प्रतियोगितामा गरेर आइतबार ४९ र ५०औं गोल गर्दा लिगमा सुखद अन्त्य गरेका हुन्। उनकै गोलप्रेरित बार्सिलोना एइबरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। मेसी ला लिगामा भने ३६औं गोल पूरा गर्न सफल भए। उनी छैटौं पटक नै ला लिगाको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

मेसीको जादुमय प्रदर्शन

लियोनल मेसीको जादुमय खेल रोक्न नसकिएको स्वीकार गर्दै लिभरपुलका प्रशिक्षकले आफ्नो टोलीले फाइनलमा स्थान बनाउन चमत्कारी प्रदर्शन गर्नुपर्ने बताएका छन्।

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० हराउँदै तीन खेल अघि नै उपाधि पक्का गरेको हो।

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

च्याम्पियन्स लिग फुटबलबाट म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडसँग तीन गोलअन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो।

सुखद बनेन मेसीको पुनरागमन

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

मेस्सीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

कप्तान लियोनल मेस्सीले दुई गोल र दुई एसिस्ट गरेपछि स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब लियोनलाई ५–१ को फराकिलो गाेल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा स्थान पक्का परेको हो।

लियोनल मेस्सी पुनः राष्ट्रिय टोलीमा !

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले राष्ट्रिय फुटबल टोलीमा कमब्याक गरेका छन्। सन् २०१८ को रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट बाहिर रहेका मेस्सीलाई भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा बोलाइएको हो।

फुटबलका बादशाह 'मेस्सी'

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे।

मेस्सीको ५० औं ह्याट्रिक, सेभियामाथि बार्सिलोनाको सहज जित

कप्तान लियोनल मेस्सीले करियरको ५० औं ह्याट्रिक पूरा गरेको दिन लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि ४–२ को जित निकालेको छ। योसँगै मेस्सीले ६५० गोल समेत पुरा गरेका छन्।

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो

च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ।

लियोन च्याम्पियन्स लिगको अन्तिम १६ मा, सिटी समूह विजेता

फ्रान्सेली क्लब लियोन युक्रेनको साख्तर डोनेस्कलाई १–१ गोलको बराबरीमा रोक्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ। योसँगै अन्तिम १६ को समिकरण पनि पूरा भएको छ।

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा मेस्सीको २ गोल

स्पेनिस लिग ला लिगामा बार्सिलोनाले स्पानियोलमाथि लाई ४–० को फराकिलो जित निकालेको छ। जितसँगै बार्सिलोनाले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्