यस्तो छ उपाधि होडमा मैदान उत्रने नेपालको प्ले-११
ओमान जारी आईसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया छनोटमा नेपालले आज आफनो अन्मित खेल समाओसँग खेल्दै छ।
ओमान जारी आईसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया छनोटमा नेपालले आज आफनो अन्मित खेल समाओसँग खेल्दै छ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी(जस्वपा)को दर्ता गर्ने निर्वाचन आयोगको निर्णय तत्कालका लागि राेक्न सर्वोच्च अदालतले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ।
फिर्ता बोलाइने देशहरूमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापान रहेका छन्।
अब आज कमजोर मानिएको समोआलाई हराउँदै प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
वडा अध्यक्ष भण्डारी, तत्कालीन वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट, र वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माले मिलेमतो गरी कुल रु. ७३ लाख ३७ हजार ६२७ बराबरको सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको पाइएको हो।
सबैभन्दा ठूलो परियोजना झापाको कन्काई पुलको ठेक्का तोड्ने तयारीमा छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लम्बाइको कन्काई पुल सन् २०१० (आ.व. २०६७/६८) मा निर्माण गर्न पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता गरिएको थियो।
यो बायोप्सी प्रक्रियामा चिकित्सकले स्तनको शल्यक्रिया गर्दागर्दै क्यान्सर भएको भागको मासु निकालेर परीक्षण गर्न पठाउँछन, यो परीक्षणमा १५देखि ४० मिनेटभित्रमा रिपोर्ट आउँछ
एसईईमा राम्रो नतिजा ल्याउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले बताए । उनका अनुसार नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षा १० का छात्रछात्रालाई पढाइने छ ।
कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए ।
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गरेका छन्।
यसबिच जेनजी अभियान्ता मिरज ढुंगानाले पनि राजनीतिक दल खोल्ने उद्घोष गरेका छन्।
उनले भने, 'बाटो र पूर्वाधार भएकाहरुको हकमा ६ प्रतिशत र नभएकाहरुको हकमा ३० प्रतिशत कट्टा गरी जग्गाधनीलाई जग्गा फिर्ता गरिनेछ, जग्गा घटे पनि जग्गाधनीले तीन गुणा बढी मुनाफा पाउनेछन्।'
प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखमा एसपी रबिन कार्की र धनुषाको प्रहरी प्रमुखमा एसपी रुगम कुँवरलाई खटाएको छ।