coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

शोकमा बैजनाथ गाउँपालिका, शव कुर्दै आफन्त

बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।

चाडपर्वप्रतिका चिन्तन

चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्।

मान्छेको मन र फागुको रङ

स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।

‘क्रिसमस डे’ ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

‘क्रिसमस डे’ का अवसरमा उनले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए।

विद्यार्थीलाई अतिरिक्त पोसाक किन्न लगाए कारबाही

विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ।

उपत्यकामा सातामा औसत चार जनाको मृत्यु

दसैं र तिहार जस्ता मुख्य चाडपर्वले हर्षोल्लासको माहोल ल्याउने भए पनि कतिपय परिवारमा यिनै पर्वका बेला दुःखको सुरुवात पनि हुने गरेको छ।

एमालेको चियापान आज, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई पनि निम्तो

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।

चाडपर्वको बेला गाउँमा नै रमाइलो

तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।

होस् गर्नुहोस् है, दसैंमै फन्दामा परिएला नि!

चाडपर्वमा हुन सक्ने अपराध रोकथामका लागि यो वर्षको दसैं र तिहारबीच सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिने, आम नागरिकसँग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामूलक कार्यक्रम, जिंगल बजाउने, माइकिङ तथा जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिनेलगायत योजना प्रहरीको छ।

चाडपर्व सुरु भएसँगै उदयपुरमा अपराध बढे

पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

बजार अनुगमनमा संसदीय समिति उदासीन

चाडपर्वमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्ने काम सरकारको भए पनि संसदीय समितिले यसबारे अनुगमन र निगरानी गर्न सकेनन् ।

दसैँमा चङ्गा उडाउने संस्कृति हरायो

दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ।

‘आरबिबी गज्जब चाडपर्व अफर’ सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबिबी गज्जब चाडपर्व अफर’ ल्याएको छ। अफरअन्तर्गत बैंकले सबै प्रकारका व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको छ।

काठमाडौँ–दिल्लीकोभन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्