चाडपर्वमुखी बजार अनुगमन
हाम्रो जीवनमा सबै चाडपर्वको गहिरो महत्त्व छ। यी सबै चाडपर्व हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाज निर्माण हुन्छ।
हाम्रो जीवनमा सबै चाडपर्वको गहिरो महत्त्व छ। यी सबै चाडपर्व हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाज निर्माण हुन्छ।
बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।
चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्।
स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।
‘क्रिसमस डे’ का अवसरमा उनले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए।
विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ।
दसैं र तिहार जस्ता मुख्य चाडपर्वले हर्षोल्लासको माहोल ल्याउने भए पनि कतिपय परिवारमा यिनै पर्वका बेला दुःखको सुरुवात पनि हुने गरेको छ।
चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।
तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।
बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकाशिएको छ।
चाडपर्वमा हुन सक्ने अपराध रोकथामका लागि यो वर्षको दसैं र तिहारबीच सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिने, आम नागरिकसँग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामूलक कार्यक्रम, जिंगल बजाउने, माइकिङ तथा जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिनेलगायत योजना प्रहरीको छ।
पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
चाडपर्वमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्ने काम सरकारको भए पनि संसदीय समितिले यसबारे अनुगमन र निगरानी गर्न सकेनन् ।
दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ।
राष्ट्रिय वाणिज्य बैंकले ‘आरबिबी गज्जब चाडपर्व अफर’ ल्याएको छ। अफरअन्तर्गत बैंकले सबै प्रकारका व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको छ।