अस्ट्रेलियामाथि अफगानी बलरको प्रश्न
मुम्बईको वाङ्खडे स्टेडियममा सोमबार भएको पत्रकार सम्मेलनमा अस्ट्रेलियाका पूर्वकप्तान स्मिथलाई अफगानी बलरको आरोपबारे प्रश्न गर्दा उनले यो आफूले पाउने पारिश्रमिक भन्दा माथिको कुरा रहेको बताए ।
मुम्बईको वाङ्खडे स्टेडियममा सोमबार भएको पत्रकार सम्मेलनमा अस्ट्रेलियाका पूर्वकप्तान स्मिथलाई अफगानी बलरको आरोपबारे प्रश्न गर्दा उनले यो आफूले पाउने पारिश्रमिक भन्दा माथिको कुरा रहेको बताए ।
कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।
अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ टाउकोको चोटबाट रिकभर भए पनि उनी इङ्ल्यान्डसँगको निर्णायक एकदिवसीय खेलमा खेल्ने निश्चित नभएको बताएका छन् ।
अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले आइतबार समर्थकद्वारा आफूविरुद्ध गर्ने नाराबजीले थप उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहन मिलेको भन्दै इङ्ल्यान्डविरुद्धको आसन्न सीमित ओभरको शृंखलाका दौरान घरेलु समर्थकले आफ्नाविरुद्ध गर्ने नाराबाजी गुमाउने बताएका छन्।
अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले संन्यास लिनुअघि इङ्ल्यान्डमा एसेस शृंखला र भारतमा टेस्ट शृंखला जित्ने लक्ष्य रहेको बताएका छन्।