२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

गुटगत स्वार्थ हाबी

नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न सकेन। पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एकमहिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो। सांगठनिक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिए पनि त्यसमा पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएको पाइएको छ। कार्यक्रममा पुगेका नेतादेखि लिएर केन्द्रीय प्रतिनिधिमा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरूसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ।

ओलीलाई प्रकाशमानको चेतावनीः सत्तामा बसेर नमात्तिनुस्, राणा र राजाकै हालत होला

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तामा बसेर अमर्यादित भाषा नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। दैलेख बजारमा आयोजित कांग्रेसको जागरणसभालाई सम्बोधन गर्दै नेता सिंहले राणादेखि राजासम्मले कांग्रेसलाई मुठिभरको तत्व भनेको कुरा सम्झन आग्रह गर्दै  मुठिभर भनिएको कांग्रेसका अगाडि राणा र राजाहरुको के हालत भयो भने।

काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो (फाेटाे फिचर)

नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा -याली निकाली समीक्षा गर्दै समापन भएको हो।

दिल्ली विमानस्थलले भन्यो-'नेपालीलाई अवरोध गरिने छैन'

शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

‘सरकारबाटै संस्थागत भ्रष्टाचार’

केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारका मन्त्री तथा नेताहरुको संलग्नतामा वाइडबडी, एनसेलजस्ता ठूला काण्ड भएको आरोप लगाए।

सरकारले बालुवाटारको जग्गा सांसदलाई दियो: देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्।

‘सरकारबाटै मुलुकमा संस्थागत भष्ट्राचार’

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले सरकार र नेकपा स्वयं भष्ट्राचारमा चुर्लुम्म डुबेका कारण मुलुकमा संस्थागत भष्ट्राचार बढेको आरोप लगाएका छन्।

सरकारले सार्वजनिक जग्गा सांसदलाई दियो, अब कांग्रेसले रोक्छः देउवा

लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन बाध्य हुने बताएका हुन्।

कैलाली र कञ्चनपुरका हुरी पीडितलाई राहत र क्षतिपूर्ति दिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

छाया अर्थमन्त्रीको प्रश्नः भ्रष्टाचार नियन्त्रण खोई, ५ लाखलाई रोजगारीको कार्यक्रम खोई?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

राजनीतिमा यत्रो अन्तर !

नेपाली कांग्रेसजस्ता पार्टी सबैका भान्छामा भात खाँदैनथ्यो प्रायः। तर वामपन्थी अर्थात् कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू भात, भान्छा प्रायः बार्दैनथे।

काँग्रेसले सुरु गर्‍यो रक्तदान कार्यक्रम

नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गरेका हुन्।

विपीको आर्थिक नीतिसँग बजेटको तुलना, अर्थमन्त्रीलाई सोधियो गम्भीर प्रश्न

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठूलो अवसर भए पनि बजेट बरालिएर आएको बताइन्।

प्रकाशमानको प्रश्नः धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले ठूला कुरा गर्न सुहाउँछ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आकार बढे पनि सरकारले ल्याएको बजेट फितलो भएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्