९ मंसिर २०८१ आइतबार
image/svg+xml

फिफा वरीयतामा नेपाल यथावत, बेल्जियम पहिलाे

फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। विहिबार सार्वजनिक भएको वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको हो।

‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनाको बधाई

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्।

फिफा वरियतामा नेपाल एक स्थान माथि, पहिलाेमा बेल्जियम

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लदैं १ सय ६१ औं स्थानमा आइपुगेको हो। नेपालको कुल १ हजार १ अंक रहेको छ।

इरान सहआयोजक बन्ने अपेक्षा

कतार विश्वकप २०२२ को आयोजक कमिटीले प्रतियोगितामा फिफाबाट सहभागी टोलीको संख्या बढ्ने संकेत पाएसँगै इरानबाट सहआयोजक बन्ने प्रस्तावको अपेक्षा गरिएको तर हालसम्म कुनै निर्णय भने नदिएको बताएको छ।

फिफा वरीयतामा नेपाल एक स्थान तल

फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बर महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाभन्दा एक स्थान तल झरेको छ।

चेल्सीमाथि फिफाको अनुसन्धान

विश्व फुटबल महासंघ (फिफा) ले कम उमेरका खेलाडीलाई अनुबन्धन गरेका कारण चेल्सीमाथि थप अनुसन्धान गर्ने भएको छ । एक प्रतिवेदनले १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई चेल्सीले अनुबन्धित गरेको सार्वजनिक गरेपछि इङ्लिस क्लबमाथि फिफाले अनुसन्धानलाई बृहत् बनाउने भएको छ।

२०२२ मै ४८ राष्ट्र : इन्फान्टिनो

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता सम्भव रहेको बुधबार बतएका छन्।

फिफा बरियतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा

फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ।  विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको हाे ।

एन्फाले अपमान गरेको आरोप

पूर्व फिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वाग्रही हुँदा आफू थाइल्यान्डबाट अपमानजन ढंगले नेपाल फर्कनुपरेको आरोप लगाएका छन्।

फिफा वर्ष खेलाडीको अवार्ड लुका माेड्रिचलाई, अन्य विधाका विजेता को ?

फिफा पुरुष वर्ष खेलाडीको अवार्ड क्रोएसियाका लुका मोड्रिचले जितेका छन्। लण्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति भएको समारोहमा रियल मड्रिकका मिडफिल्डर मोड्रिचले पूर्व टिम सहकर्मी पोर्चुगीज रोनाल्डो र इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहालाई पछि पार्दै उपाधि जिते।

‘फिफा र एएफसीले छानबिन गर्दै’

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले गत वैशाखमा भएको निर्वाचनमा वर्तमान नेतृत्वले व्यापक मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा पुगेको छ। यसअधि नेपाल १ सय ६१ औं स्थानमा थियो।

फिफा अध्यक्षद्वारा चासो व्यक्त

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जिरोना र बार्सिलोनाबीचको घरेलु लिग खेल अमेरिकामा खेलाउने ला लिगाको प्रस्तावमाथि चासो व्यक्त गरेका छन्।

फिफा वर्ष खेलाडीकाे सुचीमा अटेनन् मेस्सी

अर्जेन्टिना तथा बार्सिलोनाका चर्चीत फुटबल खेलाडी लियोनल मेस्सी सन् २०१८ को फिफा वर्ष खेलाडीको मनोनयन सुचीबाट वाहिरीएका छन्। पाँच पटकका बालोन डीओर विजेता मेस्सी सन् २००६ पछि पहिलो पल्ट सोमवार घोषणा भएका शिर्ष तीन खेलाडीको मनोनयन सुचीमा पर्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्