९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपालको फिफा वरीयता यथावत्

रूस विश्वकपको विजेता फ्रान्स विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताको शीर्ष स्थानमा उक्लिँदा नेपाल भने १ सय ६१औं स्थानमा यथावत् रहेको छ।

कालुसालाई दुई वर्षको प्रतिबन्ध

विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन्।

गोल गर्ने खेलाडीमाथि फिफाको छानबिन

सर्बियाविरुद्ध गोल गर्ने स्विट्जरल्यान्ड ग्रानिट जाका र जर्दान साकिरीलाई फिफा अनुशासन समितिले छानबिन गर्ने भएको छ।

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

फिफा विश्वकप २०१८ रसिया : नेपाली समय, तालिका र खेलमैदान

फिफा विश्वकप फुटबल प्रतियोगिता जेष्ठ ३१ गते बिहीबारबाट रसियामा सुरु हुँदैछ। २१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्।

रंगभेदी दुर्व्यवहारमाथि फिफाको छानबिन

फिफाले रूस र फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलदौरान रूसी समर्थकले फ्रान्सेली खेलाडीमाथि गरेको रंगभेदी दुर्व्यवहारको छानबिन गर्न मंगलबार अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताक्रममा नेपालको ३ स्थान सुधार भएको छ।

फिफाद्वारा समर्थन गर्न फुकुवा

फिफाले चौतर्फी विरोध भएसँगै आफ्ना सदस्यलाई सन् २०२६ को विश्वकपको आयोजना दाबीमा सार्वजनिक रूपमा समर्थन गर्नमा लगाएको प्रतिबन्ध हटाएको छ।

फिफा वरियतामा नेपाल १ स्थान तल

फिफा वरियतामा नेपाल १ स्थान तल झरेको छ। फिफाले हिजो जारी गरेको यो महिनाको वरियतामा नेपाल १ स्थान तल झर्दै १ सय ७१औं स्थानमा पुगेको छ।

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

रोनाल्डो फिफा वर्ष खेलाडी

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सात आफ्नो भाग्यशाली नम्बर भएको भन्दै सात पटक फिफा वर्ष खेलाडीको पुरस्कार जित्ने लक्ष्य भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्