१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जुम्लामा राष्ट्रिय परिचय वितरण शुरु

जुम्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई परिचय पत्र दिएर औपचारिक रुपमा परिचय वितरण कार्य शुभारम्भ भएको जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्