coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

इदउल फित्रमा मुस्लिम महिलाहरुद्वारा सामूहिक नमाज

कपिलवस्तुका विभिन्न मस्जिदमा मुस्लिम महिलाहरूले इदउल फित्रमा शनिबार सामूहिक नमाज पढेका छन्।

इद पर्व घरमै नमाज पढेर मनाउनू : मुस्लिम आयोग

कोरोना संक्रमणको जोखिम रहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी गरी इदमा घरमै बसेर नमाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको हो।

कपिलवस्तुका मुस्लिम समुदायले घरमै पढे बिशेष नमाज

कोरोना भाइरसको त्रास बढेपछि सरकाले लकडाउन गरेको बेला मुस्लिम समुदायको दोश्रो बढी बसोबास रहेको कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबार जुमाको दिन मस्जिदमा नपढी घरमै नमाज अदा गरेका छन्। भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लकडाउन गरेकाले घरमै बसेर जमुको बिशेष नमाज पढेका हुन्।

नमाज पढ्ने कार्यक्रम स्थगित

सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो।

फेरिँदै इद

‘पहिले इदमा नमाज पढिसकेपछि छिमेकीलाई बोलाएर घरमा पकाइएका परिकार खुवाइन्थ्यो। तर, अहिले परिवारका सदस्य, इष्टमित्र र नजिकका मानिसलाई मात्रै खुवाउने गरिन्छ, सहरीकरण र सामाजिक परिवर्तनले इद मनाउने चलन फेरिएको हो।’

इद उल फित्रःदान, आशीर्वाद र नमाज

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्