२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘न्यु नर्मल’ को तयारी

कोरोना विषाणु संक्रमणको सुरुका दिनमा तुलनात्मकरूपमा सुरक्षित ठानिएको संघीय राजधानी काठमाडौँमा अहिले क्रमशः संक्रमित संख्या थपिइरहेको छ। गत चैत ११ पछि हामी कडा बन्दाबन्दीबीच बस्यौँ। बन्दाबन्दी सुरु भएको ८२ दिनसम्म सम्पूर्णरूपमा कडाइ गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्