१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सन्दीप जमाइकाबाट क्यारेवियन क्रिकेट लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी–२० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्