१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सीमा क्षेत्रमा नेटवर्किङ व्यवसायका गिरोह सक्रिय

आइतबार भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित हेल्दी फुडका नाममा बिक्री गर्ने सामग्री नेपाल भारतको सीमा मथुरा, हरिद्वारबाट बरामद भएकाे छ।

सर्वोच्चले सम्झियो युनिटी ठगी प्रकरण

सत्तरीको दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

‘नेटवर्किङ व्यवसाय दर्ता रोक्नू’

सर्वसाधारणसँग अर्बौं ठगेका बन्द भएका नेटवर्किङ व्यवसाय पुनः ब्युँतिएपछि संसदीय समितिले नयाँ दर्ता रोक्न निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियम गर्ने) नियमावली, २०७६ का आधारमा नयाँ कम्पनीलाई कारोबार गर्न इजाजत दिएको थियो।

नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

'नेटवर्किङ गरे कारबाही'

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन अन्तर्गत दर्ता भएका व्यवसायले पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरे कारबाही गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्