१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘कोमा’मै सकियो सरिताको सर्वस्व

सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।

मलेसियाली निजी कम्पनीसँगको ‘गोप्य’ सम्झौता कार्यान्वयनमा रोक

नेपाल सरकारको वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीच साढे दुई महिनाअघि भएको गोप्य सम्झौता कार्यान्वयनमा नआउने भएको छ।

बिदेसिनेका कथा: वैदेशिक रोजगारीले उजाडिएको घर

वैदेशिक रोजगारीका क्रममा यति जनाको मृत्यु भयो भनेर वैदेशिक रोजगार बोर्डले तथ्यांक सार्वजनिक गर्छ। तर, परिवारका निम्ति त्यो तथ्यांक होइन, सर्वस्व हो। एउटा व्यक्ति विदेशमा ढल्दा स्वदेशमा बाँच्नेको भरोसा पनि ढल्छ। त्यसले घरपरिवारलाई जगैसम्म भत्काउँछ। यो सामाजिक मूल्यको हिसाब कतै छैन।

वैदेशिक रोजगारीः ६ महिनामा पाँच सय ३९ जनाको मृत्यु

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ।

रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...

बिदेसिएका नेपालीमध्ये कडा खालका रोग लागेर, कामका क्रममा अंगभंग भएर स्वदेश फर्कनेको संख्या बढिरहेको छ।

सरकारले गरेको मलेसिया रोजगारसम्बन्धी ‘गोप्य’ सम्झौता विवादमा

सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ।

रोजगारीमा बिदेसिएका करिब १३ हजारले गुमाए ज्यान

वैदेशिक रोजगार बोर्डको स्थापना भएको २०६४ सालदेखि आजसम्म वैदेशिक रोजगारीमा गएका १२ हजार सात सय ७३ जना कामदारको मृत्यु भएको छ।

महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

सीप सिकेका करिब ५ सय महिलालाई सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क जोर्डन पठाउने भएको छ।

अंगभंग भई वैदेशिक रोजगारीबाट फर्कनेको संख्या बढ्दै

वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्कनेको संख्या बढ्दै गइरहेको छ। गत आर्थिक वर्षमा २ सय ७४ जना कामदार अङ्गभङ्ग भएर नेपाल फर्किएका छन्।

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन्।

पाँच महिनामा १३ हजारलाई निःशुल्क सीप

वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।

कामदारको साढे तीन करोड हिनामिना

कानुनविपरीत श्रमिकको रकम विदेश भ्रमण, गाडी खरिद तथा भवन निर्माणमा खर्च गरिएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्