एमालेको सरकारले मात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउँछः पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन्।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन्।
उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन्।
राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका थापाले मुलुकमा लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक संस्थालाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए।