२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गृहजिल्ला पुगेर आँखा जाँच्दै डा. रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीका आँखाको शल्यक्रिया गरेका छन्।

नेपाललाई चिकित्सा पर्यटनको केन्द्र बनाऔं

आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

स्याङ्जाको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ।

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको सङ्घले जनाएको छ।

कोरोना नियन्त्रणमा सरकारका काम नदेख्नेलाई मोतिविन्दु : स्वाथ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार वीर अस्पतालको एक सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरूले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्