२३ वैशाख २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु

चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते

मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।

मोटरसाइकल दुर्घटना हुदाँ रेडियो धनुषाधामका सञ्चालक यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ।

जगतको जगतसेवा

जागिरे जीवनको अवकाशपछि अधिकांशले आराम खोज्छन् तर विराटनगरका जगत अर्ज्यालले अवकाशपछि प्राप्त रकमले समाजसेवा गर्दैछन्।

यमाहाको नेपाल यात्राका डेढ दशक

यमाहा मोटरसाइकल नेपालमा प्रवेश गरेको डेढ दशक पुगेको छ। समय सापेक्ष रूपमा प्रविधिमा परिवर्तन गर्दै यमाहाले प्रयोगकर्ताको मन जितेर नेपाली बजारमा वर्चस्व जमाउँदै आएको छ।

मोटरसाइकलले ठोक्कर दिँदा धनुषामा एकजनाको मृत्यु

बिहीवार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल दुर्घटनामा परी स्थानीय ६५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो।

टिपरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

धनुषामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिक्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेका छन्।

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।

आठ महिनामा एक हजार आठ सय ४७ मोटरसाइकल चोरी

चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।

सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू

ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्।

मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु

ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना शिक्षकको मृत्यु भएको छ।

ब्यारियरमा ठोक्किएर एकजनाको मृत्यु

नेपालगन्ज भन्सार कार्यालयको ब्यारियरमा ठोक्किएर बुधबार राति एकजना मोटरसाइकलचालकको मृत्यु भएको छ।

मध्यविन्दुमा छुट्टाछुट्टै दुर्घटना: २ को मृत्यु, ४ जना घाइते

मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्