फोटोन मोटर्सले बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्यायो
एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका थिए।
एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका थिए।
वरिष्ठ अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक बन्दैछ। यस चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको पात्र अभिनेत्री केकी अधिकारीले निर्वाह गर्ने तय भइसकेको छ।
सरुवा प्रणालीलाई पारदर्शी, छिटो, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल प्रणाली विकासको काम अघि बढाएको जनाएको छ।
गृहमन्त्री सुधन गुरुले अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गरी नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेमाथि कारबाही गर्ने बताएका छन्।
मन्त्रालयका अनुसार सरकारी अस्पतालबाट सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च कम गर्ने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।
यसअघि असार १५ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सवारीसाधनमा राखिएका कालो सिसाका स्टिकर हटाएको थियो।
युरोपमा ग्रीष्मयामको सुरुआतमै यस्तो उच्च तापक्रम असामान्य मानिएको छ।
सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप तथा नवउद्यमको विकास, व्यावसायिक सञ्जाल विस्तार, मेन्टोरसिप, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ।
जेलर मानबहादुर शाहीले कैदीबन्दीका मागका विषयमा प्रजिअसहितको टोलीले पूरा गर्ने प्रतिबद्धता जनाएपछि कारागार पुनः सामान्य अवस्थामा फर्किएको बताए।
गृह मन्त्रालयले देशभरका सीडीओहरूलाई होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन गर्न निर्देशन जारी गरेको छ।
देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टहरूको खानाको गुणस्तर र स्वच्छतामा प्रश्न उठेपछि गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीहरूलाई बजार अनुगमन गर्न निर्देशन जारी गरेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोस्टमा प्रहरीले बिल–भरपाईविहीन १ लाख १३ हजार ७ सय रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेको छ।
आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।
फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मंगलबार नर्वे र आइभरी कोस्ट प्रतिस्पर्धा गर्दैछन्।