२३ वैशाख २०८१ आइतबार
image/svg+xml

नगरपालिकामा विपद व्यवस्थापन योजना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपद व्यवस्थापन योजना बनाएको छ । नगरपालिकाका मेयर दिपनारायण रिजालको संयोजकत्वमा गठन गरिएको नगर विपद व्यवस्थापन समितिको आईतबार बसेको बैठकले विपद व्यवस्थापन योजना बनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्