२१ असार २०८१ शुक्रबार
image/svg+xml

'कम्युनिस्टबाट शासन व्यवस्थामै खतरा'

राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका थापाले मुलुकमा लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक संस्थालाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए।

थापासहितका ४२ नेता मंगलबार कांग्रेस प्रवेश गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापा मंगलबार नेपाल कांग्रेस प्रवेस गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो ३ बजे कांग्रेस प्रवेश गर्ने भएका हुन् । थापाले कांग्रेस प्रवेशका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराएका छन् । त्यसमध्य २१ जना मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्ने जानकारी दिंदै एक नेताले भने,‘बाँकी २१ जना नेता तथा कार्यकर्ता सम्बन्धीत जिल्लाबाट कांग्रेस प्रवेश गर्ने छन्।’

सुनिल थापासहितका नेताहरू कांग्रेस प्रवेश गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहितका केही नेताहरू नेपाली कांग्रेस प्रवेस गर्ने भएका छन् । राप्रपाको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेका रहेका थापासहितका नेताहरूले शनिबार पार्टी परित्याग गर्दै कांग्रेस प्रवेशको तयारी गरेका हुन् । सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगको निरन्तर छलफलमा रहेका थापालाई कांग्रेसले पदाधिकारीसहित पार्टी प्रवेस गराउने तयारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्