७ वैशाख २०८१ शुक्रबार

महिला माथि एसिड प्रहार

कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ।

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।

श्रीमतीमाथि एसिड प्रहार गर्न नपाएपछि . . .

एसिड प्रहार गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले महानगरीय प्रहरी वृत गौशाला काठमाडौँको सहयोगमा पक्राउ गरेको हो।

घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान् प्रहरी नियन्त्रणमा

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४२ वर्षीय दीपक विकले ३८ वर्षीया आफ्नी श्रीमती दीपिका विकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

‘तस्बिर हेर्दा त यति पीडा हुन्छ भने भोग्दा कस्तो होला ?’

हामी घटना भइसकेपछि सबैभन्दा पहिले त्यसको कारण खोज्छौं । ब्वाईफ्रेन्ड वा गर्लफ्रेन्ड थियो/थिएन ? सम्बन्ध असफल भएका कारण पो एसिड आक्रमण भएको हो कि ? यस्ता कुरा केलाउन थाल्छौं । वास्तवमा महिला होस् वा पुरुष, यस्ता आक्रमणमा कारण खोजिरहनु आवश्यक छैन ।

एसिड पीडित भन्छन् : कमजोर सजायँका कारण घटना बढे

तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानुन बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानुन बनाउन माग गरेका हुन्।

यस्तो अपराध कसैमाथि नहोस्

बालापन देखिकी मिल्ने साथी जब एसिड आक्रमणमा परिन् तब उनका आँखा आँसुले भरिएका छन्। साथीको त्यो मिठो मुस्कान फेरि कहिले देख्न पाइएला ? मनमा यस्तै प्रश्नहरू खेलाउँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा बसेकी छिन्–संगीता केसी।

सँगै बस्न इन्कार गरेपछि एसिड प्रहार

ओखलढुंगाकी २२ वर्षीया एक युवतीको मोबाइलमा बिहीबार साँझपख चिनजानकै व्यक्तिको फोन आयो। कोठाबाट बाहिर निस्कन मन नभएकाले उनले धेरैबेर फोन उठाइनन्। लगातार ३० पटकभन्दा बढी फोन आएपछि फोन नउठाई सुखै पाइनन्। फोनमा उनलाई एक व्यक्तिले डल्लुमा खाजा खान बोलाए। उनी मन्जुरी जनाइन् र बाफलबाट डल्लुसम्म हिँडदैं आइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्