२० वैशाख २०८१ बिहीबार
image/svg+xml

४० वर्षपछि छोरो भेट्दा…

भारतका जेलमा ४० वर्ष बन्दी जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) घर आइपुगेका छन्। तिम्सिना इलाम लुम्बाकस्थित घर पुगेर भेटघाट गरेका छन्। घरमा ८५ वर्षीया आमा धनमायाले उनलाई स्वागत गरेकी थिइन्। तिम्सिना गाउँ आउन लागेपछि आफन्त र गाउँलेहरु भेला भएर स्वागत गरेका थिए।

श्रीमती हत्या अभियोगमा जेलमा रहेका पूर्वडीआईजी कोइराला रिहा

श्रीमती हत्यामा कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर उनी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्