coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रतिमहिना १० हजार अलेखबद्ध

अलेखबद्ध हुनु भनेको श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाउनु हो । अलेखबद्ध भइसकेपछि जरिवाना तिर्नुपर्छ । घर फर्कन जरिवाना तिर्न नसके जेल बस्नुपर्ने युएईको नियम छ । कोरोना महामारी सुरु भएपछि अलेखबद्ध हुने क्रम झनै बढेको छ ।

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ।

विदेशबाट फर्कन हारगुहार

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले निःशुल्क उद्धारका लागि विभिन्न मुलुकबाट दुई हजार चार सय ५० ले निवेदन दिएको र चाँडै उद्धार प्रक्रिया सुरु हुने जानकारी दिए।

गाउँ फर्किएकाहरुको सीप उपयोग गर्दै सिरिजङ्घा

कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमेर गाउँ फर्किएका पालिकात्रिका नागरिकलाई ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय स्तरमै उद्यमशिल बनाउने भएको छ ।

ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिए, १ जना डिञ्चार्ज

ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्