१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व

घरेलु तथा साना उद्योग विकास कार्यालय डोल्पाले आर्थिक वर्ष ०७४–०७५ मा ९ लाख ४६ हजार २ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको छ।

उपयोगी घरेलु सर्वत

असारको समय छ, कुन समय पानी पर्छ, कुन समय घाम लाग्छ कुनै भर नै हुदैन् । खाने कुरा खादा पानी परेको समयमा अघि पछि भन्दा बिशेष ध्यान दिनु पर्ने डा. अरुणा उप्रेती बताउँछिन् ।

पचास हजार लिटर घरेलु मदिरा नष्ट

महानगरीय प्रहरी परिसर काठमाडौले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा विहिबार नष्ट गरेको हो।

घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै एपिएफ

पूर्वको तुलनामा पश्चिम नेपालमा फुटबल गतिविधि कम हुने गर्छन्। बुटवलयता नियमित रूपमा भइरहेका प्रतियोगिता हुन्– नेपालगन्ज गोल्ड कप र खप्तड गोल्ड कप। पश्चिम नेपालमा फुटबल संस्कृति बढाउने लक्ष्य लिएको टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज–११ र एपिएफले प्रतिस्पर्धा गर्दै छन्।

घरेलु हिंसा र बलात्कारको मारमा महिला

इलाम नगरपालिका–९ का ३० वर्षका बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी जेठ ४ मा जिल्ला प्रहरी कार्यालयमा पर्यो । खोजतलास गर्दै जाँदा छोरीलाई वर्ष दिनयता पटकपटक बलात्कार गरेको मात्रै खुलेन, आफ्नो कर्तुत देखेकी ६ वर्षीया अर्की छोरीलाई समेत उनले कुटपिट गरी घाइते बनाएको पत्ता लाग्यो।

आइपीएल : घरेलु मैदानमा मुम्बईले बनायो १६८ रन, राजस्थान दबाबमा

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १६९ रनको विजय लक्ष्य दिएको छ।

आइपीएल : घरेलु मैदानमा कोलकाताले पायो २११ रनको विजय लक्ष्य

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : घरेलु मैदानमा हैदरावादको खराब प्रदर्शन, बेंग्लोरले १४६ रनमा रोक्यो

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध कमजोर प्रदर्शन गर्दै १४७ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : हैदरावादसँग घरेलु मैदानमा ११ रनले हार्यो राजस्थान

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आइतबार अपराह्नको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि ११ रनको जित हात पारेको छ।

आइपीएल : घरेलु मैदानमा दिल्लीले बनायो २१९ रन

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदानमा २१९ रन बनाएको छ। पछिल्ला खेलमा कमजोर प्रदर्शन गर्दै दिल्लीले कप्तान गौतम गम्भीरको राजीनामासँगै शुक्रबार राति कोलकाता नाइड राइडर्सविरुद्ध निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय रन कटाउन सफल भयो।

युरोपा लिगः घरेलु मैदानमा आर्सनल बराबरीमा रोकियो

युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन्।

आइपीएल : घरेलु मैदानमा १३२ रनमा समेटियो हैदरावाद

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३३ रनको विजय लक्ष्य दिएको छ।

आइपीएल : घरेलु मैदानमै दिल्ली पञ्जावसँग ४ रनले हा-यो

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्स किंग्स इलेभन पञ्जाबसँग ४ रनले पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्