इजरायल आक्रमणको एक हजार दिन
हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ।
हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ।
कक्षाकोठाहरू भौतिक रूपमा त ठडिएका छन्, तर तिनमा सिकाइको सार क्रमशः रित्तिँदै गएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा रहेका सरकारी हात्तीहरूको पूजा गरी बिहीबार परम्परागत रूपमा हात्ती पूजा (असारे पूजा) मनाइएको छ।
काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षित र निःशुल्क यात्रा सुनिश्चित गर्न आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ।
कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स माइक्रो कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ।
पाकिस्तानको नजरबन्द बाट रिहा भएका १४७ जना अफगान नागरिकहरु स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीहरुले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्प पछि दशौँ हजार मानिसहरु पर्याप्त आश्रय स्थल विहीन भएको पुष्टि गरेका छन्।
यो खेल केवल अन्तिम १६ प्रवेशको लडाइँ मात्र नभई दुई अनुभवी स्टारका लागि पनि महत्वपूर्ण परीक्षा हुनेछ।
सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा २ प्रतिशतले घटाएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूलाई विश्वकप हेर्न जानुअघि नेपाली फुटबलमा आशा जगाउने काम गर्न चेतावनी दिएका छन्।
जितको खुसीयाली मनाउने क्रममा भएको अत्यधिक भीडका कारण १९ वर्षीया युवतीसहित चार जनाको मृत्यु भएको छ।
सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै यसलाई पूर्वखेलाडी तथा खेलप्रेमीहरूको नेतृत्वमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनइतर समूहको रणनीतिक बैठक बोलाएका छन्। बैठक शुक्रबार उनका निवासमा बस्ने तय भएको छ।