१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पाल्पाका अधिकांश सडक अवरूद्द

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवलको सडकको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिर लगाएतका स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्