५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अब ३५ नआए फेल!

३५ अकं भन्दा कम प्राप्त गरे अवर्गीकृत गरिने, दुईभन्दा बढी विषयमा ३५ अंकभन्दा कम प्राप्त गरे अर्को वर्षको सम्पूर्ण विषयको परीक्षा दिनुपर्ने वा सोही कक्षामा पुनः अध्ययन गर्नुपर्नेछ।

स्थानीय सरकारले विद्यालयको शुल्क सीमा नतोक्दा अभिभावकहरु मर्कामा

समाचारको सारांशस्थानीय सरकार नगर शिक्षा समितिले निजी विद्यालयहरुको शुल्क सीमा नतोकेकोले हालसम्म निजी विद्यालयहरुको नयाँ शुल्क कति भन्ने स्पष्ट छैन

निजी विद्यालयले लिने शुल्कमा मनोमानी गर्ने बाटो खुला

स्थानीय सरकारले विभिन्न बहाना गरेर निजी विद्यालयहरुलाई शुल्क सिलिङ तोक्न नसकेको चार वर्ष भइसकेको छ। यही बहानामा निजी विद्यालयहरुले आफुखुसी शुल्क उठाउन छुट पाउँदै आएका छन्। यस्तो हुँदा पनि स्थानीय सरकारले भने कुनै कारबाही गर्न सकेको छैन।

मन्त्रालयको निर्देशन मानेनन् स्थानीय तहले

स्थानीय तहहरूले विज्ञप्ति जारी गर्दै भर्खरै मात्र कोरोना कहरबाट बाहिरिएर तंग्रिरहेका शैक्षिक संस्था अब बन्द गर्न नसकिने मन्त्रालयको निर्देशन मान्न नसकिने जवाफ दिएका छन्। यसले संघीयतामा केन्द्रको निर्णय स्थानीयले नटेर्ने गरेको प्रष्ट पारेको छ।

शैक्षिक सत्र असार १ मा सुरु गर्न नियमावली संशोधन

चालु शैक्षिक सत्र आगामी जेठमा सकिने भएको छ। शिक्षा नियमावली संशोधन गरेर उक्त व्यवस्था गरेसँगै कोभिडका कारण प्रभावित विद्यालय तहको शैक्षिक सत्र कहिले सकिने भन्ने अन्योल पनि टुंगिएको छ। योसँगै नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि सुरु हुने टुंगो लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

शिक्षामा २ अर्ब ९५ करोड ३१ लाख वेरुजु

महालेखापरीक्षकको ५७ औ वार्षिक प्रतिवेदनले लेखा संघीय सरकारी कार्यालय तर्फ यो वर्ष रकमगत आधारमा बढी बेरुजू हुने मन्त्रालयहरूमा सातौं नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको उल्लेख गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्